24 HRS

01-4795177

Administrator

01-4791294

Appointments

01-4793024

Emergency

01-4795177

ल्याप्रोस्कोपी सर्जरीका फाइदाहरु

  • बिरामीलाई दुखाईको महशुस एकदमै कम हुने
  • बिरामीको शरिरबाट रगत एकदमै कम खेर जाने
  • घाउ स सानो हुने भएकाले चाडै निको हुने र घाउ पाक्ने सम्भावना धेरै नै कम हुने
  • सल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिड्डुल गर्न सक्ने
  • अस्पतालको बसाई एकदमै कम छोटो हुने र चाँडै डिस्चार्ज हुने