24 HRS

01-4795177

Administrator

01-4791294

Appointments

01-4793024

Emergency

01-4795177

About Us

Good health, the most essential part of our daily life and social development, has consistently remained a prime matter of deep concern. Therefore, Good quality health care should not be a privilege of the elite only. Everest Hospital Private Limited, New Baneshowar, Kathmandu is dedicated to provide utmost level of healthcare also to the common man at the affordable price. We have high-quality technology and highly qualified medical staffs.

Supported by highly qualified clinicians, technicians, administrators & backed by dependable infrastructure, we feel proud to prove our self among the most credible hospitals of Nepal. Our renowned Doctors and Specialist hold experience of various national and international hospitals.

We have specialist in General Physician Services, Medicine, Surgery, Obstetrics and Gynecology, Pediatrics, Orthopedics, ENT, Ophthalmology, Cardiology, Hematology, Neurology, Urology, Psychiatric, Dermatology, Physiotherapy, Dentistry and Anesthesiology. Also, We have also a profound Pathology department, Gastro Department, , Obstetrics and Gynecology Department, Major/Minor OT, Post Op Care, Pain Clinic, X-ray, Ultrasound, Co lour Doppler, Electrocardiography, Cytology, Endoscopy, ECG, Family Planning Services and a Pharmacy.

Why to choose Everest ?

  • One of the oldest private hospitals of Nepal.
  • Treatment available in affordable Price.
  • Equal treat of everyone, Special discounted prices for impoverished and deprived people.
  • Highly qualified and Professional medics.
  • Treatment through Latest high-quality equipment.

एभरेस्ट अस्पताल : वर्षौंदेखिको भरोसा

हाम्रो स्वास्थ्य समाज विकासको पहिलो र प्रमुख आवश्यकता हो । तसर्थ, उपचारमा सबैको पहुँच समान हुनुपर्छ भन्ने मान्यतामा अडिग रहँदै एभरेस्ट अस्पताल, नयाँ बानेश्वर, काठमाडौंले  निजी क्षेत्रकै सस्तो र सर्वसुलभ मूल्यमा उत्कृष्ट उपचार उपलब्ध गराइरहेको छ । हामी सबैलाई समान व्यवहार गर्छौ, विपन्न र मर्कामा परेकाहरुलाई विशेष सहुलियत दिन्छौं ।

आधुनिक चिकित्सामा नयाँ–नयाँ खोज भइरहेका छन्, जसको आयतन आगामी वर्षहरुमा अझै फराकिलो भएर जानेछ । अनुसन्धानबाट विकासित नयाँ प्रविधि भित्र्याउने मामिलामा पहिल्यैदेखि अघि देखिएको हाम्रो व्यवस्थापन हामी  आगामी दिनमा पनि अग्रपंक्तीमा नै रहिरहन प्रतिवद्ध छ ।

अति अनुभवी स्वास्थ्यकर्मी, प्राविधिक, स्मार्ट प्रशासनिक व्यक्तित्व तथा उत्कृष्ट उपकरणहरुका कारण हामी वर्षौदेखि लाखौं मानिसको रोजाईमा परेका छौं । हाम्रा विशेषज्ञसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अस्पतालमा काम गरिसकेको अनुभव छ ।

एक भरपर्दो अस्पताल बनेर आम मानिसको सेवा गर्न पाउनु हाम्रो सौभाग्य हो ।

जनरल फिजिसियन सेवा, बालरोग, अर्थोपेडिक्स, इएनटी, ओप्थाल्मोलोजी, आँखा सम्बन्धी समस्या, मुटु सम्बन्धी समस्या, छाला सम्बन्धी समस्या, न्युरो, हेपाटोलोजी,युरोलोजी, मनोचिकित्सा, दन्त चिकित्सा, फिजियोथेरापी, एनेस्थेसियोलोजीलगायत विभिन्न सेवाहरु यस अस्पतालमा उपलब्ध छ । अस्पतालमा प्याथोलोजी विभाग, प्रसूति विभाग, ग्यास्ट्रो विभाग, मेजर तथा माइनर अपरेशन, पोस्ट ओप केयर, पेन क्लिनिक, एक्स–रे, अल्ट्रासाउन्ड, कलर डपलर, इकोकार्डियोग्राफी, ईसिजी, साइटोलोजी, इन्डोस्कोपी, परिवार नियोजन सेवा र फार्मेसी उपलब्ध छ ।

हामी नै किन ?

  • निजी क्षेत्रको एक पुरानो अस्पताल
  • निजी क्षेत्रकै सर्वसुलभ अस्पताल
  • दक्ष तथा अनुभवी चिकित्सक
  • उच्चतम् आधुनिक प्रविधिको प्रयोग
  • समान व्यवहार, विपन्नलाई विशेष सहुलियत