- बिरामीलाई दुखाईको महशुस एकदमै कम हुने
- बिरामीको शरिरबाट रगत एकदमै कम खेर जाने
- घाउ स सानो हुने भएकाले चाडै निको हुने र घाउ पाक्ने सम्भावना धेरै नै कम हुने
- सल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिड्डुल गर्न सक्ने
- अस्पतालको बसाई एकदमै कम छोटो हुने र चाँडै डिस्चार्ज हुने